बाल शिक्षा शिक्षक ट्रेनिङ्ग सम्पन्न

 

गगन बि.क, लम्किचुहा

हिजो मिति 2077/12/20 गतेका दिन लम्कीचुहा 5 स्थित बिलिभर्स चर्च मा नेपाल ख्रीष्टियान बाल शिक्षा संगतिको 7 दिने बाल शिक्षा शिक्षक ट्रेनिङ्ग सम्पन्न भयको छ । नेपाल ख्रीष्टियान बाल शिक्षा संगतिका मध्यपश्चिम तथा सुदुरपश्चिम निर्देशक सुरज नेपालिले तालिममा सहभागी प्रशिक्षार्थि लाई प्रशिक्षण दिनु भयको थियो ।

 

स्थानिय लम्किचुहा ईसाई समाज आयोजना मा भयको सो कार्यक्रम मा लम्किचुहा ईसाईसमाज का अध्यक्ष पा.देवेन्द्र राना को सुरुवात को प्रार्थना गर्नुभयको थियो । स्थानिय 10 वटा मण्डलिबाट 26 जना प्रशिक्षार्थी सहभागी भयको तालीम को दिक्षान्त समारोह मा स्थानिय पाष्टर ज्यु हरुको उल्लेखिय सहभागिता रहेको थियो। सो तालिम पश्चात् तालिममा सहभागी प्रशिक्षार्थी हरुले मण्डलिमा बालबालिका बिच सेवाकाई गर्न साहायता हुने कुरा बतायका थिय।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button