पाष्टर हरुको सेवा मा जेबी शामुयल 

 

सुसील भट्ट /काठमाडौं   १६ असार

पाष्टर हरुको सेवा मा जेबी शामुयल 

राष्ट्रिय पास्टर काउन्सिल नेपालका सस्थापक अध्यक्ष पास्टर जित बहादुर खाती जेवी शामुयल दिन रात नभनी अप्ठ्यारो मा परेको पास्टर हरु को सेवा समर्पित हुनुहुन्छ लामो समयदेखि सेवामा समर्पित पास्टर जित बहादुर खाती 30 बर्ष देखि सेवा मा समर्पित हुनुहुन्छ त्यसैसिलसिलामा कोभिड को पहिलो चरणमा अप्ठ्यारो मा परेका 15सय भन्दा बढी परिवार लाई राहत वितरण गर्नेु भएको थियो र यसपटक को दोस्रो चरणको कोभिडमा पनि कोभिड संक्रमितको परिवार लगायत अप्ठ्यारो मा परेको पास्टर अगुवा हरुको 500सय भन्दा बढी परिवार लाई आर्थिक सहयोग गर्नुका साथै राहत वितरण गरिसक्नुभएको छ र अझै आवश्यकता भयका पास्टर अगुवा हरुको परिवार लाई सहयोग गर्ने बिचार व्यक्त गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button