सामाजिक सेवामा भारतीय नागरिक डा.मत्ती

भुवन राज भट्ट/काठमाडौं

लामो समयदेखि सामाजिक सेवामा समर्पित भारतीय नागरिक डाक्टर मत्ति बिगत १३ बर्ष देखि नेपाल को सात बटै प्रदेश लगायत ५२ जिल्ला हरुमा आफैं गइ दुखमा रहेका गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै अप्ठ्यारो परेको ब्यक्ति हरुलाई रासन बितरण लत्ताकपडा वितरण गर्नुका साथै नेपाली मिडिया र एड्भोकेसीको क्षेत्रमा निरन्तर लागिरहनु भएको छ। सोही क्रममा हिजो काठमाडौं को बेसाहारा तथा अति आवश्यक गरिब परिवारलाई १०० थान भन्दा बढी कम्मल बितरण लत्ताकपडा वितरण गर्नुका साथै आउने दिनमा अझै अप्ठ्यारोमा परेका ब्यक्ति हरुलाई सहयोग गर्दै जाने कुरा बताउनुभएको।

 

भारतीय नागरिक कोयामथुर  भएर पनि विगत १३ बर्ष देखि नेपाल र नेपालीको सेवामा समर्पित भएर आफ्नो सहयोग गर्नु भएको मा स्थानिय बिभिन्न ब्यक्ति हरुले धन्यवाद ज्ञापन गर्नु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button