भकारिमा अन्न , शरीरमा कपडा , घरमा छानो , र सुत्ने ठाउँ छ भने संसारको ७०% मानिसहरू भन्दा तपाईं धनी हुनुहुन्छ

स्वास्थ्य नै धन हो ।

जुन दिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।

• जब हामी जिउँदो हुन्छौं , हामिलाई लाग्छ कि हामिसँग खर्च गर्नका लागि प्रयाप्त पैसा छैन ।

• जब हामी संसार छाडेर जान्छौं , तब हामिले जिन्दगीभर कमाएको धन दौलत बिना खर्च नै बसिरहन्छ ।

• एक चाइनिज सम्राट्को मृत्यु भयो , उनले आफ्नो बिधुवा श्रीमतीको लागि १.९ मिलियन डलर छाडेर गए , । बिधवा श्रीमतिले जवान नोकर सँग बिबाह गरिन , उस नोकरले भन्यो: म हमेसा सोची’रहन्थे कि म मालिकको लागि काम गरिरहेको छु , अहिले बुझे कि उस मालिकले सधैं मेरो लागि काम गर्ने गर्थे ।…

*शिक्षा*

* सत्य यो हो कि , अधिक धन आर्जन गर्नुको सट्टा अधिक

जिबन बाच्नु उत्तम हुन्छ ।*

•राम्रो र स्वास्थ शरीरको लागि प्रयास गर्नुहोस् ।

•महंगो फ़ोनको ७०% फङ्सन उपयोग हुँदैन ।

•महंगो कारको ७०% गतिको प्रयोग हुन पाइरहेको हुँदैन ।

•आलिसान महलको ७०% ठाउँ खाली रहन्छ ।

•पुरै आलमारिको ७०% कपडाको प्रयोग भैरहेको हुँदैन ।

•पुरै जिन्दगीभरको कमाई ७०% अर्काको प्रयोगको लागि छोडिन्छ ।

•७०% गुणहरुलो प्रयोग भैरहेको हुँदैन ।

????????

* ३०% को पुर्ण उपयोग कसरी गर्ने ।*

• स्वास्थ्य हुँदापनी निरन्तर चेक-अप गराउनुहोस् ।

•तिर्खा नलागेपनी अधिक मात्रमा पानी पिउनुहोस् ।

•सम्भव भएसम्म अहंकार त्याग्नुहोस ।

•यदि तपाईं बलियो हुनुहुन्छ भने पनि सरल हुनुहोस् ।

•धनी नहुदा पनि परिपुर्ण रहनुहोस ।

????

*राम्रो जीवन जिनुहोस*

•प्राथनाको समयमा आफ्नो मनलाई नियन्त्रण गर्नुहोस् ।

•खाना खाने समय पेटलाई नियन्त्रण गर्नुहोस् ।

•यदि तपाईं कसैको घरमा जानुहुन्छ भने , तपाईंको आँखालाई नियन्त्रणमा राख्नुहोस ।

•पार्टिमा जानुहुन्छ भने , जिब्रोलाई नियन्त्रणमा राख्नुहोस ।

•अरुको पैसा देख्योभने लोभलाई नियन्त्रणमा राख्नुहोस ।

?️?️?️?️

•बिर्सिदिनुस- तपाईंको राम्रो कामहरू ।

•बिर्सिदिनुस – अरुले गरेको गल्तिलाई ।

•बिर्सिदिनुस- बिगतका तिता यादहरु ।

????

•छोड्नुहोस – अरुलाई निचा देखाउनलाई ।

•छोड्नुहोस – अरुको सफलता देखेर डाहा गर्नलाई ।

•छोड्नुहोस – अर्काको धनको लोभ गर्न ।

•छोड्नुहोस – अर्काको कुरा काट्नलाई ।

•त्याग्नुहोस – अरुको सफलतामा दुखी हुनलाई ।

????

•भकारिमा अन्न , शरीरमा कपडा , घरमा छानो , र सुत्ने ठाउँ छ भने संसारको ७०% मानिसहरू भन्दा तपाईं धनी हुनुहुन्छ ।

•यदि तपाईंको पर्समा पैसा छ र तपाईं मनले चाहे अनुसार घुम्न सक्नुहुन्छ भने तपाईं बिश्वको १८% धनी ब्यक्तिहरुमा पर्नुहुन्छ।

•यदि तपाई आज पुर्ण रुपमा स्वास्थ्य भएर जिवित हुनुहुन्छ भने , तपाईं ति लाखौं मानिसहरूको तुलनामा भाग्यमानी हुनुहुन्छ , जो यस हप्ता पनि बाँच्न पाउदैनन् ।

•जिबनको अर्थ दु:खसँग गुनासो गर्नुमा होइन , हजारौं अन्य कारणहरुमा हाम्रो सृष्टिकर्तालाई धन्यवाद दिनु हो ।

•यदि तपाईं यस पोस्टलाई पढ्न र बुझ्न सक्नुहुन्छ भने, तपाईं उन करोडौं मानिसहरूमा भाग्यमानी हुनुहुन्छ , जसले हेर्न सक्दैनन् र पढ्न सक्दैनन् ।

•यदि तपाइँलाई यो पोस्ट बारम्बार आइरहन्छ भने निराश नभई खुशी हुनुपर्छ किनभने तपाईंको लागि लेख्ने कोहि छ ।

साभारः समय कुमार रम्तेल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button