स्कूल बन्दमा पनि चर्को शुल्क असुल्दै सरकारी बिध्यालय देखि निजि समेत

सरकारी बिध्यालय मा समेत चर्को शुल्क असुल्दै आएको कुरा पिडित अभिभावकको गुनासो छ इन्टरनेट को पहुच १० प्रतिसत पनि छैनन् हाम्रो देशमा तर बाके को एक सरकारी बिध्यालय ले आफ्नो हरकत देखाएको छ।

बिध्यार्थी स्कूल जान आतुर छन् तर बिघ्यालय सन्चालक नै नगरी सरकारी बिध्यालय ले समेत बिभिन्न बाहानामा चर्को शुल्क असुल्दै आएको छ सरकार मौन छ। निजि बिद्यालय को त झन् के कुरा गर्नु अनलाईन कलास भन्दै नयाँ भर्ना भन्दै अभिभावक चर्को शुल्क तिर्न बाध्य छन्।

यस इ इ को रजेल्ट नआइकनै कक्षा ११/१२ को भर्ना लिइसकेका छन् निजी कलेज हरुले कस्तो नितिनियम हो बुझ्नै गाह्रो छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button