बम परीवार को पिडा हाम्रो पनि पिडा, पुरचैडी नगरपालिका
शंकर दत्त भट्ट/ भटना बैतडी
!!!भावपुर्ण श्रद्धाञ्जली!!! भावपुर्ण श्रद्धाञ्जली!!!
बम परीवार मा परेको बज्रपात हाम्रो परीवार मा परेको बज्रपात र पुरचैाडी नगरपालिका मा परेको बज्रपात हो हामी मर्माहित भएको कुरा स्थानीय बासिन्दा यवम बलराम भट्ट परीवार बताउँछन् साथै महानन्द जोसी समाजीक सन्जाल मार्फत यस्तो लेख्छन्…
श्रद्धाञ्जली भन्न नसकिने अवस्थाको श्रद्धाञ्जली दिनुपर्दसार्है मर्माहत भएको छु।।कलकलाउदो,लोभलाग्दो परिवार,इमान्दार,कसैको तीतो पिरो नभएको सुन्दर शालीन परिवार,बैतडी पूर्चौडीको हाट (जाडखोला) परिवारमा घटेका शृङ्खलाबद्द घटनाले भावबिह्वल भएको छु।।सपरिवारमा समवेदना बाहेक भन्न सकिने अरु केही छैन।।दैवको विधान कसैले श्रद्धाञ्जली भन्नै नसकिने अवस्थाको श्रद्धाञ्जली दिनुपर्दा सार्है मर्माहत भएको छु।।कलकलाउदो,लोभलाग्दो परिवार,इमान्दार,कसैको तीतो पिरो नभएको सुन्दर शालीन परिवार,बैतडी पूर्चौडीको हाट (जाडखोला) परिवारमा घटेका शृङ्खलाबद्द घटनाले भावबिह्वल भएको छु।।सपरिवारमा समवेदना बाहेक भन्न सकिने अरु केही छैन।।दैवको विधान कसले नकार्न सक्छ जे जे हुन्छ सहनु छ,यतिसम्म नहुनुपर्ने तर भयो यस्तै हुने लेखी कोरिएको हुदो हो।।सपरिवारको धैर्यको बाँध नफुटोस्!! एक डेढ वर्षकै अन्तरालमा भतिज रोशनको स्वर्गारोहण, तत्पश्चात दाइ जगत(रोशनका वुवा), अस्तिको दिन श्रेद्देय वुवा(जगत वम ज्यु का वुवा) अनि आजैको दिन उहाँको चिता विसर्जन हुन नपाउँदै दाइ जीवन वम(घरको माईला छोरा) को आकस्मिक निधन!!
यति ठुलो अप्रिय पिडा थपेर जाने भगवानको घरमा पनि न्याय हराएको अनुभूति भएको छ!! यस्ता पिडा कसैलाई पनि नपरुन, अझै मेरो भगवान शीत प्रार्थना छ!! स्वर्गीय परिवार जनहरु प्रती पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाहरुको आत्माको चिर शान्तिको लागि त्ये परमप्रभु सित प्रार्थना गर्दछौं!!! साभारः -MNJoshi & Family