जि.एफ.एन.दारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुसिल भट्ट /काठमाडौं

  नेपालको ललितपुर भैसेपाटी स्तथीत नेपालका लागि सुसमाचार कार्यक्रम भेटघाट तथा प्राथना कार्यक्रम -सु सम्पन्न भएको छ ।

कोरोना भाइरसको महामारीले नेपाली मण्डलीहरू र पास्टर अगुवाहरू र बिशवासीहरूको जीवन स्तर र सेवाकाईमा पारेको प्रतिकूल असर र सिङगो देशका आम नागरिकलाई कस्ता -कस्ता किसिम समस्याहरू उत्पन्न भयो । अनि ति समस्याहरू लाई समाधान गर्न खीषटियन समुदायले आफनो तर्फबाट के कस्तो भूमिका खेल्यो ? अहिलेको परिस्थिति के कस्तो छ ? यि बिबिध बिषयहरूमा उपस्थितहुन भएका पास्टर र अगुवाहरूले आफ्नो धारणा र सुझाव प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम प्रार्थना र आराधना बाट सुरूवात गरेर अन्त्यमा बिभिनन बिषयमा प्रार्थना गरी कार्यक्रम समापन गरीएको थियो । उक्त कार्यक्रम मा जि.एफ.एन का सस्थापक पास्टर मत्ति लगायत राष्ट्रिय अध्यक्ष पा. दिपक अधिकारी ले उपस्थित सबै लाइ उत्साहीत गर्नुका साथै आउने दिनमा अझै यहाँ हरु को सहयोगको समेत अपेक्षा राख्नु भएको थियो साथै कार्यक्रम आसिसमय भएको कुरा सहभागी हरुले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button