कर्णाली तथा सुदुरपस्चिम प्रदेश बप्तिस युवा सङ्गती को अध्यक्षमा विलियम सिह निर्वाचित

धनगढी

नेपाल बप्तिस मण्डली परिषद” अन्तर्गत युवा भातृ संगठन कर्णाली तथा सुदुरपस्चिम प्रदेश बप्तिस युवा संगतीकाे तेस्रो अधिवेशनले निर्विरोध सर्बसम्मतबाट मलाई अध्यक्षमा चयन हुनुभएको छ। कर्णाली तथा सुदुरपस्चिम प्रदेश बप्तिस युवा सङ्गती को नयाँ कार्य समितीहरु अध्यक्ष: विलियम सिउपाध्यक्ष: नगेन्द्र नेपाली सचिब: लक्षमण ताम्राकार सह सचीव: गणेश भट्टकोषाध्यक्ष: डेलिसा पुन मगरसदस्य: सुमन सुनारसदस्य: बिरेन्द्र चौधरी सदस्य: स्तुति सेर्पासदस्य: चन्दिका चौधरी रहनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button