सामाजिक सेवामा पुष्पा कडेल र मिक्कि

सुसिल भट्ट काठमाडौं  ३०जेठ

काठमाडौंको गोकर्नेश्व नगरपालिकामा अबस्थित एक बाल गृहमा साथै द्रिस्टि विहन अाश्राममा बुढानिलकण्ठ स्कूल एलेभल प्रथम बर्षमा अध्ययनरत १६ बषिर्य मिक्कि कडेल सामाजिक सेवामा समर्पित छिन् सानैदेखि सामाजिक सेवा मनपराउने मिक्कि र आमा मिलेर दोस्रो चरणको कोभिड को चपेटामा परेका असहाय ब्यक्ति हरुलाई खाना खुवाउन को साथै स्वास्थ्य एबम खाध्य सामाग्रि वितरण गर्नेु भएको छ।

हुने बिरुवाको चिल्लो पात भने झै यस्तो माहामारीको समयमा पनी उनी टुलुटुलु हेरेर बस्न नसक्ने बताउँदै सकेको सहयोग गर्नु हामी सबैको कर्तव्य रहेको मिक्कि बताउनुहुन्छ। फोटो साभारः दिपक अधिकारी

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button