कैलाली मा दयाकाहातहरु नेपाल र सुदूरपश्चिमाञ्चल खी्ष्टियन समाजदा्रा राहत वितरण

  • सुदुरपश्चिम प्रदेश कैलाली

कैलाली मा दयाकाहातहरु नेपाल र सुदूरपश्चिमाञ्चल खी्ष्टियन समाज ले कैलारी गाउपालिका मा अप्ठ्यारो मा परेको परिवार लाई राहत वितरण गरेको छ लगभग ५० घर धुरी कोभिड को कारण निकै अप्ठ्यारो अवस्थामा रहेका परिवार लाई राहत वितरण गरेको कुरा सुदूरपश्चिमाञ्चल खी्ष्टियन समाज का अध्यक्ष वसन्त बोगटी ज्यू ले काठमाडौं मिडिया पब्ललीकेसन लाइ जानकारी गराउनुभएको छ । साथै आउने दिनमा अझै अप्ठ्यारो मा परेको परिवार लाई सहयोग जारी राख्ने समेत बताउनुभयो।सो राहत बाट धेरै को चुलोमा आगो बल्ने विस्वास दयाकाहातहरु नेपाल ले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button