जनगणनामा सबै सहभागी बनाउन सबैलाई सम्मान गरौ, अध्यक्ष सुवास सुब्बा लिम्बु राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल

शंकर दत्त भट्ट/ललितपुर

सरकारले दश वर्षमा गरिने जनगणनामा सबै जना सहभागी बनौं र सबैलाई सम्मान गरौ भन्दै राष्ट्रिय खी्ष्टीयन मण्डली महासंघ नेपालका केन्द्रिय अध्यक्ष सुभाष सुब्बा लिम्बु ले सबैलाई आह्वान गर्नु गर्नु भएको छ। जनगणना हाम्रो लागि महत्वपूर्ण कुरा हो र यसमा हामी सबै सहभागी हुनुपर्छ सबै धर्म जातजाति भाषा सबको उत्तिकै सम्मान गर्नुपर्छ आफ्नो जात आफ्नो धर्म लेख्न र लेखाउन हामी कसैले आनाकानी गरिराख्नु पर्दैन गणक हरुले जुन कुरा घरमुली भन्छ सोही कुरा लेख्न र पेन्सील होइन कलम प्रयोग गर्न समेत सबैमा आह्वान गर्नुभएको छ त्यतिमात्र नभएर अल्पसंख्यक जाति धर्म समुदायका मानिसहरूलाई राज्यले सधै विभेद गरिराखेको हुँदा त्यस्तो विभेद नगर्न गणक हरुले पनि सकरात्मक वातावरण गर्न र सबैलाई सहयोग गर्न आफ्नो धर्मको महलमा  स्वेच्छाले छान्न दिनुपर्छ र पाउनुपर्छ नेपालका सम्पूर्ण मण्डलीहरुको लाई राष्ट्रिय क्रिष्टियन मण्डली महासंघ नेपालको तर्फबाट खीष्टियन धर्म लेख्न लेखाउ र अरूलाई पनि सचेत गराउन आह्वान समेत गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button