देउवाले पाए विश्वासको मत

शंकर दत्त भट्ट /काठमाडौं 

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समूहको सहयोगमा देउवाले विश्वासको मत पाएका हुन् ।

देउवाले १६५ मत प्राप्त गरेका छन् भने विपक्षमा ८३ मत छ  ‘नो भोट’ मा १ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button