काग्रेसको १४ महाधिवेशनमा महिलाको सहभागिता सुदूरपश्चिम वाट शारदा चन्द

सुरेन्द्र देउवा /कन्चनपुर

काग्रेसको १४ महाधिवेशनमा सुदूरपश्चिम बाट महिला को नेतृत्व को लागि शारदा चन्द को उमेद्वारी रहेको छ।शारदा देवि चन्द , सुदुर पश्चिमको कंचनपुर जिल्लाकी साधारण नारी नत शिक्षा मा पहुँच नत राज्य सत्तामा कोहि आफन्त बिगत २६ वर्ष देखि समाजको लागी अनवरत हिंड्नु भै आफ्नो समाजिक पहिचान बनाउन सफल नारी हुनुहुन्छ।

 मानवअधिकारका पक्षमा देशमा भएका अधिकार उलंघनका विरुद्ध न्यायिक कदम चलाउनु भाको छ , स्वतन्त्रत मानवअधिकार रक्षाको कार्य गरे बाफत विभिन्न सम्मान सहित सम्मानित हुनुभाको छ , अन्तर्राष्ट्रिय मानवअधिकार मन्च द्वारा आइसलेन्डमा भएको Dublin platform नेपालका तर्फबाठ सहभागिता जनाई सक्नु भा छ। हाल नेपाली कांग्रेसको केन्द्रिय उमेदवारको लागि उहाँ अधिबेशन मा होम्मिनु भाको छ , उहाँ जस्तो सक्षम सबल नारी लाई समाज देश निर्माणमा सहभागिता गराई नेपालको आउने पुस्तालाई सफल रास्ट्र दिन मद्दत मिल्ने छ। तपाईं को अमुल्य मत खेर नजाओस तपाईंको साथ सहयोग रहोस जय नेपाल

नेपाली नारी जो आफ्नै हक का लागि बोल्न र अधिकार लागि नत सरकार नत समाजका बौद्धिक पुरुष बाट कुनै खाल को आसा नदेखेर आफै नारी उत्थान संघर्षको काहनी बोकेकी शारदा चन्द ले सानो वडा जिल्ला सम्म महिला हिंसा को लागि बोल्दै आउनु भएको थियो , एक समयको उहाँको काँधमा घर बाहिर का महिला लाई सुरक्षीत बनाउने जिम्मा आयो । घटना कंचनपुरको दैजी को ८ हाल , बेदकोट नपा १ कि लक्ष्मी बोहरा हत्याकाण्डले शारदा लाई देश भरी का महिला हिंसा ज्यादती र महिला हिंसा विरुद्ध नलडी नहुने भो कुरा २०६३ साल तिरको लक्ष्मी बोहरा हत्याकाण्ड ले देशमा नारी माथी चरम हिंसा भएको प्रमाणित भैसकेको थियो सुदुरको गाँउले शारदा ले काठमाडौ को सिहंदरवार अगाडी अर्धनग्न जुलुस सहित देश भरका महिलालाई महिला हिंसाविरुद्ध लडन सयौं नारी शक्तिलाई जम्मा गरेर आन्दोलन चर्काउनु भो , जुन आन्दोलनले पुरुषवादी सोच भएको देशमा महिला हिंसा बिधेयक पास गरि महिला हिंसाको विरुद्ध सरकारले कानुन बनाएको थियो , शारदा देबि चन्द समाजमा भएका बलात्कार , महिला हिंसा विरुद्ध बर्सौ लडदै आउनु भएको छ , राम दुलारी हत्याकाण्ड जस्ता बलात्कार हत्याकाण्ड विरुद्ध ज्यानको प्रबाह नै राखी लडनु भाको छ गत ३ साल संसारै चर्चित भयावह निर्मला पन्त हत्याकाण्ड को न्यायको न्यायिक आन्दोलनको घाइते सम्म भैइ हाल सम्म न्यायको लडाइँमा निरन्तर हुनुहुन्छ। सामाजिक रूपमा बेवारिसे मानवलाई आश्रयको लागि कंचनपुर जिल्ला भिनपा ५ बनखेत मा जेष्ठ नागरिक तथा महिला बालबालिका सेवा केन्द्र संचालित गरि धेरै अपांग अशाय घरबार बिहिन लाई सेवा दिँदै आउनु भाको छ , उहाँले हाल सम्म मात्र ६२ जना बेवारिसे शव दहा संस्कार गर्नु भाको छ,

गत साल कोभिड काल मा १७ सय मानिसलाई रासन आफै जुटाउनु भाको सबै लाई थाहा छ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button