कांग्रेसको उपसभापतिमा को अग्रता

काठमाडौ
नेपाली कांग्रेसको उपसभापतिको मतगणनाको प्रारम्भिक नतिजा अनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङले सुरुवाती अग्रता लिएका छन्
३०० मत गन्दा धनराज गुरुङले १३१ र पूर्णबहादुर खड्काले १२८ मत ल्याएका छन्।
यस्तै, विजयकुमार गच्छदार १२२, चन्द्र भण्डारी ९५, सुजाता कोइराला ३६, महेश आचार्य २५ र दिव्यश्वरी शाहले ६ मत ल्याएका छन्।
Please follow and like us: