कांग्रेसको उपसभापतिमा को अग्रता

काठमाडौ

नेपाली कांग्रेसको उपसभापतिको मतगणनाको प्रारम्भिक नतिजा अनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङले सुरुवाती अग्रता लिएका छन्

३०० मत गन्दा धनराज गुरुङले १३१ र पूर्णबहादुर खड्काले १२८ मत ल्याएका छन्।

यस्तै, विजयकुमार गच्छदार १२२, चन्द्र भण्डारी ९५, सुजाता कोइराला ३६, महेश आचार्य २५ र दिव्यश्वरी शाहले ६ मत ल्याएका छन्।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button