नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि केसीको हलिउड मुभी fight of fury को गीत सार्वजनिक गरिए संगै  fight of fury २  गीत समेत सार्वजनिक भएको छ

सुसील भट्ट/ काठमाडौं

नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि केसीको हलिउड मुभी fight of fury को गीत सार्वजनिक गरिए संगै  fight of fury २  गीत समेत सार्वजनिक भएको छ ।सन्नी बि केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्। राजधानी काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश शिर्ष गीत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा पुर्व डीआईजी रमेश खरेल,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

चर्चित अभिनेता ब्रुसलीको फिल्म ‘मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको fight of fury मा लियो फ़ोङ्ग,जोस्फ़ माइकल,एम एम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय रहेको छ। अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक तथा कलाकार शन्नी बिले बताए । हेर्न को लागि तलको लिंकमा क्लिक गर्नुहोस्।https://www.youtube.com/watch?v=1hWjShYBv0o&t=437s

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button