सार्क रिजनल बिर्लियन्स अवाड एन्ड कल्चरल समिट नेपालमा

शंकर दत्त भट्ट/ काठमाडौं

सार्क रिजनल बिर्लियन्स अवाड एन्ड कल्चरल समिट  नेपालमा  हुने भएको छ।

सार्क का आठवटा देसलाइ समेट्ने गरी बिभिन्न बिधामा सहयोग पुर्याउने ब्यक्ति वा सस्था लाइ थप उत्साहित बनाउन र निरन्तर सामाजिक सेवामा लागिरहन यो समिट  मार्चमा  हुनलागेको कुरा आयोजकले जानकारी दिनुभयो।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button