भोली देखी बिधालय बन्द रहने

डेभिड भट्ट/ काठमाडौं

नेपालका सबै विद्यालयहरु भोलीदेखि बन्द हुने भएका छन् शिक्षा तथा विज्ञान मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेर प्राथमिक तह तथा माध्यमिक तहका सबै विद्यालयहरु बन्द गर्न आह्वान गरेको छ सोही अवधिमा पनि कोरोनाको खोप स्थानीय स्वास्थ्य चौकी र विद्यालयसँग समन्वय गरी बालबालिका हरुलाई खोप लगाउन  अनुरोध गरेको छ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button