जिजस कलेजको शिक्षिका रुथको निधन मा गहिरो समवेदना

डेभिड भट्ट/ काठमाडौं

जिजस कलेजको शिक्षिका  रुथको निधन मा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। लामोसमयसम्म इसाई समुदायको शिक्षा तथा खेलकुद को क्षेत्रमा काम गर्दै आईरहनु भएकी कोरियाली नागरिक रुखको निधनमा इसाई समुदायका अगुवाहरुले समबेदना प्रकट गरेका छन् ।

उनी जिजस कलेजकी असल शिक्षिका  हुनुहुन्थ्यो निजले नेपाल मा ५० बर्ष भन्दा बढी सेवा गर्नु भएको कुर आज उपस्थिति बिभिन्न पास्टर अगुवाहरुले बताउनुभयो।

नोट:  शिक्षिका हुनुपर्ने मा संस्थापक भएकोमा सच्याइएको छ यसमा पर्न गएको असुविधाप्रति मिडिया हाउस क्षमाप्रार्थी छ। सम्पादक

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button