युवा ससक्तीकरणमा अराइज एन्ड साइन नेपाल

ललितपुर
युवा ससक्तीकरणमा अराइज एन्ड साइन नेपालले लामो समयदेखि काम गरीरहेको छ ।युवा ससक्तीकरण बेरोजगार युवा युवतीहरुलाइ बिभिन्न तालिम कम्प्युटर कोर्स सञ्चालन सगीत कलाको क्षेत्रमा गिटार किबोर्ड, डान्स लगायत खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ।
६ बर्ष देखि निरन्तर युवाको सेवामा सेवामुलक संस्थाका रूपमा स्थापित सस्था ले आउने दिनहरुमा अझै बेरोजगार युवा युवतीहरुलाइ बिभिन्न तालिम दिने स्वरोजगार बनाउन मद्दत गर्ने कुरा आज पत्रकारहरुसँग कुराकानीमा सस्थाका कार्यकारी निर्देशक जोसुवा लिम्बूले बताउनुभयो।
Please follow and like us: