चर्च बोए युनाइटेड क्लव अग्रस्थानमा

सुसील भट्ट/ काठमाडौँ

चर्च बोए युनाइटेड क्लव हालसम्म अग्रस्थानमा रहेको छ लालो समयदेखि खेलकुदको माध्यमबाट राष्टलाइ विकास गर्न साथै राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो सेवालाई प्रभावकारी बनाउन चर्च बोए युनाइटेड क्लव निरन्तर रुपमा अगाडि बढीरहेको छ।

नेपालको बिभिन्न फुटबल गेमहरुमा आफ्नो पहिलो स्थान बनाउन सफल ए डिभिजन लिगमा पुग्नको लागि संघर्षरत रहेको देखिन्छ। सोही क्रममा क्लब का सस्थापक अध्यक्ष रुबेन राइ भन्नु हुन्छ जित हाम्रो निश्चित छ हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा जहाँ खेल खेलेपनि परमेश्वर हाम्रो पहिलो स्थान हुनुहुन्छ । हामिलाई धेरै चुनैतीहरु छन् धेरैचुनैती पारगर्दै आइरहेको छौ २०६८ सालमा स्थापना भएको चर्च बोए युनाइटेड क्लव हालसम्म यो अवस्थामा उभाउन धेरैको सहयोग मधत जारी रहेको छ सोही क्रममा राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघका सस्थापक अध्यक्ष डा.सुवास सुब्बा लिम्बूले खेलाडी हरुलाई आवश्यक खेलकुद सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

 

 

 

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button