अल्पसंख्यक धार्मिक समुदायको पक्षमा वकालत गर्ने -पाष्टर उपेस नाैवाग

इसाई समुदायबाट प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतिनिधि मा उपेस नौवाग निर्बिरोध निर्बाचित हुनुभएको छ।

नेपाली कांग्रेस को १४ महाधिवेशनमा ललितपुर महानगरपालिका वडा १३ बाट युवानेता पाष्टर उपेस नौवाग क्षेत्रीय प्रतिनिधिहरुको रुपमा सर्बसम्मत चयन हुनुभएको छ।लामो समयदेखि राजनितिक जिवनमा कटिबद्ध उपेस नेपाली कांग्रेसले सधैं लोकतान्त्रिक पद्धति अनुसार अगाडि बढ्छ र देसमा दिगो शान्ति सुशासन विकास मैलिक हक र अधिकार का लागि कहि कतै कसर नराख्ने र अल्पसंख्यक धार्मिक समुदायको पक्षमा वकालत गर्ने वताउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button