सरकारी अस्पताल राजनीतिक अखडा कहिले सम्म ??

कास्की

सरकारी अस्पताल राजनीतिक अखडा बनेका छन् दुरदराजबाट उपचार पाइन्छ कि भनि अस्पताल आउँछन तर अस्पताल मा भर्ना गर्न पनि राजनीतिक दबाब झेल्नु पर्ने सकस छ। सामान्यरुपमा सरकारी अस्पताल मा गरिबकालगी बेड छैनन् हुनेखाने आए बेड पाइन्छ त्स्तै पिडा बताउँछन् पोखरा गन्डकी अस्पतालमा उपचार गर्न आएका बिरामी हरु निजी अस्पतालमा उपचार महङ्गो छ सरकारी अस्पताल मा बेड छैनन् कुन डाक्टर ले पढाएको बिभिन्न बाहानाबाजी छ भित्र बेड खाली छन्। नेपाल को कानुन दैबले जानुन।। नातेदार को लागि बेड छ राजनीतिक दलको नेता को लागि बेड छ सोझासाझा गरिब जनताको लागि बेड छैनन् रगत जाँच बाहिर गर्नुपर्छ औषधि बाहिर बाट किन्नु पर्छ। आज जे देखियो त्यही लेखियो पोखरा पसि्मानचल क्षेत्रीय अस्पताल।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button