गाेदावरी इसाई समाज अत्तरियादा्रा रक्तदान

विलियम सिह/गोदावरी कैलाली

गाेदावरी इसाई समाज अत्तरियाले रक्तदान गरेको छ । नयाँ बर्षको अबसरमा  कसैलाइ पनि रगतको अभाब नहोस भनेर रक्तदान गरिएको आयोजकले  समितिले जनाएको छ ।

सो रक्तदान कार्यक्रममा गोदावरी नगरपालिका भित्र रहेको मन्डली हरु मिलेर कार्यक्रम सफल भएको थियो। उक्त रक्तदानमा १५ जना सहभागी भएको कुरा स्थानिय सहभागी ले बताउनुभयो।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button