सुदुरपश्चिम धनगढीमा पास्टर अगुवा खीचातानी

धनगढी कैलाली

सुदूरपश्चिमाञ्चलको धनगढी उपमहानगरपालिकामा पास्टरको खिचातानी सुरु भएको छ मण्डलीको बृद्धि विकासका लागि नबनिर्बाचित सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन दिने भनी एकीकृत भएको धनगढी उपमहानगरपालिका  पास्टर अगुवाहरूको बिचमा  खिचातानीले अझ पास्टर हरु माझ मा समस्या निम्त्याएको छ लामो समयदेखि सेवाकाईमा संलग्न रहेका  पास्टर हरुले नयाँ सोच र विचारका साथ अगाडि बढेका पास्टर अगुवाहरूलाई विश्वास गर्न नसक्नु साथै आफ्नो जिम्मेवारी हस्तान्तरण हुन नदिनु यसको प्रमुख कारण रहँदैआएको छ। साथै सुदूरपश्चिमको विकास समृद्धि र मण्डली मण्डली  भाइचारा हुनुको सट्टा धार्मिक समुदायको बीचमा भएको तीतोपना अझै सुदूरपश्चिममा थप विवादित हुने स्थिति सिर्जना भएको छ। सुदुर पश्चिमाञ्चल क्षेत्रमा लामो समयदेखि सामाजिक सेवा साथै मण्डलीको सेवामा रहनुभएका सुदूरपश्चिमाञ्चल खीस्टियन  समाजका अध्यक्ष बसन्त बोगटी भन्नुहुन्छ मण्डली मण्डली बीचमा भाइचारा हुनुपर्ने तर यहाँ त सबै ठूलो पदको अडान गर्ने बाहेक कोही पनि छैनन् नयाँ अगुवाहरु अथवा अरुलाई विश्वास गर्ने वातावरण नै दिदैनन्।तर स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु ले जसरि जित हासिल गरे

विभिन्न पार्टीहरुलाई आफ्नो प्रदर्शन देखाई त्यस्तै धनगढीका अथवा सुदूरपश्चिमका पास्टरले सो बाट पाठ सिक्नु पर्ने उनको भनाइ रहेको छ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button