नेपाल खीस्टीयन समाजको पच्चिसौं बार्षिक उत्सब

सुसील भट्ट/ काठमाडौं

नेपाल खीस्टीयन समाजको पच्चिसौं उत्सब रजक समारोह एक बिसेस कार्यक्रमका बिचमा सुरु भएको  छ। कार्यक्रम मा नेपाल का बिभिन्न मन्डली का पास्टर अगुवा ज्युहरु बिभिन्न संघ संस्था का प्रमुख हरुको गरीमामय उपस्थिति रहेको थियो।

कार्यक्रम ३दिन सम्म रहने छ उक्त कार्यक्रममा बोल्दै नेपाल खीस्टीयन समाजका महासचिव रेभ.पाष्टर डिल्लीराम पौडेलले सम्पुर्ण उपस्थिति हरुलाई स्वागत गर्नु का साथै सस्था को उद्देश्य माथि प्रकाश पार्नुभएको थियो। कार्यक्रम मा नेपाल भरिकै पास्टर अगुवा हरुको उपस्थिति रहेको थियो।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button