नमुना सामुदायिक बालविकास केन्द्रमा शैक्षिक सामाग्री वितरण

डेभिड भट्ट काठमाडौं

नमुना सामुदायिक बालविकास केन्द्रमा शैक्षिक सामाग्री वितरण गरेको छ।

लामो समयदेखि सामाजिक सेवा साथै मानविय सेवामा लागिरहनुभएका व्यक्ति साथै बिभिन्न संघ संस्थाको सहयोगमा ३० जना भन्दा बढी असहाय गरीब जेहन्दार बालबालिका हरुलाई स्थानिय नमुना सामुदायिक मन्डली को सहकार्यमा स्टेशनरी साथै स्कुल ब्याग बितरण गरिएको छ।

२०७० सालदेखि नियमित रूपमा सन्चालीत नमुना सामुदायिक बालविकास केन्द्र स्थानीय मन्डली ले ५०० भन्दा बढी असहाय गरीब जेहन्दार बालबालिका हरुलाई शिक्षा स्वास्थ्य भैपरी आउने बिपत्तिमा नियमित सहयोग गर्दै आएको कुरा स्थानिय पास्टर सुसिल भट्ट ले बताउनुभयो ।

आजको बालबालिका भोलिको सुनौलो बिहानी अभियान लाई आत्मसात गर्दै अभावमा परेका बालबालिका साथै तिनका अभिभावक बिघालय स्थानीय निकायको समन्वयमा बेलुकी ४ बजे देखि ६ बजे सम्म निशुल्क सेवा प्रदान गरिरहेको छ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button