बृद्धा आश्रममा  ठूलो क्षति नौक्सानि, सरकार मैान 

तराई मा परेको  अबिरल वर्षाको कारणले  कन्चनपुर भि. न. पा.वार्ड नं ५ मा रहेको बृद्धा आश्रम पुरै जलमग्न भैई बाआमा जेष्ठ नागरिक र छोरी हरु आफुहरु ले नै पालेका कुखुरा, बाख्रा,गाई र  खाध्यान्न समेत पानी ले भिजेर बिचलि भएको कुरा सन्चालक चन्द ले बताउनुभएको छ। साथै कुखुरा,चल्ला, रासन, लुगाफाटा खाध्यान्न ठुलो क्षेति हानि नोक्सानी व्यहोर्नु परेको ले मनकारीले सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको छ। सुदुरपश्चिम प्रदेश सरकारले करैडो रुपमा मन्दिर का लागि छुट्याइएको भयपनि बृद्ध आश्रम ओझेलमै परेको छ सरकारि निकाय टुलुटुलु हेरेर बस्न  कसरी सकेको होला बृद्ध आमा बुवा माथि पिडामाथि पिडा थपिएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button