आजबाट मतदाता नामावली अद्यावधिक गरिने
शंकर दत्त भट्ट काठमाडौं
आजबाट चैत १ गतेसम्मम मतदाता नामावली अद्यावधिक गरिने भएको छ। मतदाता नामावली अद्यावधिक गर्न सर्वसाधारणलाई वडा कार्यालयमा सम्पर्क राख्न निर्वाचन आयोगले आग्रह गरेको छ। फागुन २२ गते सोमवार स्थानीय तहका सबै वडामा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
Please follow and like us: