पत्याउनै गाह्रो भो मित्र लोमस श्रेष्ठ यस संसारमा रहनु भएन

सुसील भट्ट /काठमाडौं बैशाख २९

पत्याउनै गाह्रो भो मित्र लोमस श्रेष्ठ यस संसारमा रहनु भएन भन्ने खबरसुन्दा । संसारमा भेट्ने इच्छा पूरा नभएपनि एकदिन स्वर्गीय घरमा अवश्य भेट हुनेछ मित्र । शोकाकुल परिवारप्रति गहिरो समवेदना साथै परमेश्वरले सान्त्वना दिनुभएको होस् !!

 

हाल नेपाल र भारतमा कोभिड-19 को प्रभाव दिनानौ बढिरहेको अवस्थामा दुखको कुरा मण्डलीका हाम्रा धेरै पास्टर परिवार र विश्वासी जनहरु पनि यस भाइरसबाट संक्रमित हुनुहुन्छ। जसमध्ये कोही अत्यन्त गाह्रो अवस्थामा हुनुहुन्छ भने कोही अलिक सामान्य अवस्थामा हुनुहुन्छ। त्यसकारण आज हाम्रो मान्छेहरु अफ्ठयारोमा पर्दा हामी त्यसै चुप नबसौ। आउनुहोस् कम्तिमा हामी सबै मिलेर ती सम्पूर्ण परमेश्वरका जन र उहाँका परिवारहरुलाई परमेश्वरले चंगाई गर्नुभएकोहोस् भनेर निरन्तर प्रार्थना गरौं।

“धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।” याकूब 5:16

हालसम्म हामीसँग जानकारीमा आएको कोभिड-19 बाट संक्रमित पास्टर परिवार र विश्वासीहरुको नामावली यस प्रकार छ:

१. पा• रोबर्ट कार्थक।

२. पा• सामुएल कार्थक।

३. पा• सवासटिन लेप्चा परिवार।

४. पा• डिल्लीराम पौडेल परिवार।

५. पा• पदम पराजुली।

५. पा• बिजय थापा परिवार।

६. पा• गोरख राई परिवार।

७. पा• रबिन काजी बैध परिवार।

८. पा• नविन दर्लामी परिवार।

९. पा• एल.बी चौधरी परिवार।

१०. पा• रमेश थापा परिवार।

११. पा• रुद्र राई।

१२. पा• क्रिस श्रेष्ठ।

१३. पा• गौरब लामा परिवार।

१४. पा• कृष्ण सुवेदी परिवार।

१५. पा• राजबीर राई परिवार।

१६. पा• दिपक सिन्चुरी।

१७. पा• तिमोथि राई।

१८. पा• प्रबेश कन्दङ्वा परिवार।

१९. पा• दिपक गिरी परिवार।

२०. पा• सपूत राई।

२१. पा• दावा तामाङ।

२२. पा• पावल शाक्य।

२३. पा• प्रेम लाल।

२४. पा• गोपाल रेग्मी।

२५. पा• मर्कुस राई।

२६. नेपाल बाइबल सोसाइटीका निर्देशक तेज जिरेल।

२७. पूर्ण आचार्य।

२८. बालकृष्ण भण्डारी।

२९. बिधाता राई परिवार।

३०. दिपक लामिछाने परिवार।

३१. लोमस श्रेष्ठ। दुखत खबर उहा हामी बिच रहनुभएन।

३२. खड्ग सिन्चुरी।

३३. पादिपक सिन्चुरी।

३४. बिदाता राई परिवार।

३५. ख्रीष्टियन आधिवक्ता कैलाश सदा शंकर परिवार।

३६. सीता रम्तेल र परिवार।

३७. राजेश परियार।

३८. सपना लामा र गुन्देब लामा।

३९. दिपक साहा।

४०. बिनोद श्रेष्ठ।

४१. तारा श्रेष्ठ।

४२. प्रेम कृष्ण श्रेष्ठ।

४३. ख्रीष्ट चौधरी।

४४. मिना खनाल

४५.मुना राइ परीवार

४६.पा. देबेन्द्र खड्का र परीवार

हाल सम्म नाम नअाएका अरु धेरै परमेश्वरका जनहरु पनि यतिखेर कोभिड-19 बाट संक्रमित हुन सक्छ त्यसकारण उहाँहरू सबैको निम्ति निरन्तर प्रार्थना गरौ

यो सुचना प्राप्त गर्नुहुने सम्पूर्ण परमेश्वरका जनहरुले आफूले चिनेजानेको सबैसम्म यो पुग्न सकोस् भनेर कृपया यसलाई फरवार्ड गरिदिई सहायता पुर्याइदिन हुन सबैमा हार्दिक अपिल गर्दछु।

अत्यमा यो लिष्टमा नाम नपरेका तपाईहरुसँग जानकार कोही अगुवा पास्टर तथा विश्वासीहरु कोभिड संक्रमित हुनुहुन्छ भने कृपया तल दिइएको सम्पर्क नम्बरमा फोन गरेर प्रार्थनाको निम्ति नाम टिपाउन सक्नुहुनेछ हामी सबै मिलेर प्रार्थना गर्नेछौ धन्यवाद।

   साभारः सामाजिक सञ्जाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button