सुदूर-पश्चिम मा हावाहुरीले धेरै छेती हुनुका साथै मठमन्दिर तथा चर्च मन्डली मा समेत ठूलो छेती भएको छ

डेभिड भट्ट /सुदूरपश्चिम

सुदूर-पश्चिम मा हावाहुरीले धेरै छेती हुनुका साथै मठमन्दिर तथा चर्च मन्डली मा समेत ठूलो छेती भएको छ।दर्शन ख्रीष्टिय मण्डली बल्चौरलम्की चुहा . ना .पा. वद न ३ बल्चौर कैलाली आजको हुरी बतास ले गर्दा बल्चौर को चर्च मा ठूलो छेती ग्रस्त भएको कुरा अशोक चौधरीले जानकारी गराउनु भयो साथै दोधारा चाँदनी लगायत कैलाली र कञ्चनपुरमा धेरै घर छेती भएको छ ।

चर्च मन्डली हावाहुरीले पुर्ण रुपमा छेती भएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button