धन्यबाद कार्यक्रम सम्पन्न

 

राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल को आयोजनामा धन्यवाद कार्यक्रम एक बिसेस कार्यक्रम का बिच सम्पन्न भएको थियो मृगौला पिडित अमन राई बहिनीको मृगौला प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको मा आज राष्ट्रिय खीषटियन मण्डली महासंघ नेपालको आयोजनामा राखिएको धन्यवाद ज्ञापन कार्यक्रम बिशेष परमेश्‍वरलाई प्रशंसा , महिमा अनि धन्यवाद दिदै , सहयोग गर्ने सहयोगी दाताहरूलाई धन्यवाद दिदै यो अभियानमा शुरू देखि अन्त्यसम्म बिशेष भुमिका खेल्नुहुने सामाजिक अभियन्ताहरूलाई सम्मान तथा धन्यवाद दिदै अन्त्यमा प्रार्थना गरी कार्यक्रम सु सम्पन्न गरीयो । कार्यक्रम मा सुसिला बेघा सृजना राइ अमल राइले सम्पुर्ण सहयोगी मनहरु प्रति धन्यबाद दिदै अमलले नयाँ जन्म पाएकोमा खुशी व्यक्त गर्दै सबै लाइ धन्यबाद दिइन।  कार्यक्रम ललितपुर जिल्लाको भैसेपाटीमा भएको थियो कार्यक्रमम राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल का केन्द्रीय अध्यक्ष डा.सुवास सुब्बा लिम्बु को सवापतित्तो मा सम्पन्न कार्यक्रममा अथिति हरु पा.साइमन सुब्बा पा.भरत गिरि पा.जेबि सामुयल जितेन राइ हुनुहुन्थ्यो उक्त कार्यक्रममा पत्रकार बिभिन्न समाजसेवी हरु को बाक्लो उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button