थारु परिवारले उपचारका लागि सहयोग गर्न अपिल

सुरेन्द्र देउवा सुरी सुदूरपश्चिम प्रदेश/कंचनपुर
शुक्लाफाँट न.पा ११ का बमबहादुर रानाथारु वर्ष २९ का रानाथारु गत १ वर्षदेखि खुट्टाको समस्याले थलिएका छन् । सामान्य किसान परिवारका थारु परिवार पाल्ने गुजारा मजदुरी हो । हाल उनलाई केही सहयोगीहरुको सहयोगमा नेपालगन्ज अस्पतालसम्म पुर्याईयो । त्यहाँबाट डाक्टरले चितवन लैजानु भनेकोले उनीहरुसंग गाडी भाँडा पनि छैन । आर्थिक स्थिति कमजोर भएका थारु परिवारले स्वास्थ्य उपचारका लागि सम्पूर्ण सहयोगी मनकारी व्यक्तिलाई अनुरोध गर्नु भएको छ । थारु परिवारसँगको भेटमा हाम्रो देशको अवस्था देख्दा दुख लागेर आउँछ। सहयोग गर्ने मनकारीहरुलाई उनको सम्पर्क नम्बर तल दिइएको छ। 9848811706, 9806451321
EVEREST BANK BRANCH
Kanchanpur Nepal
A/c. 05910525200302
Raju Devi Rana
Please follow and like us: