धादिङ जिल्ला काे रुबीभ्याली गाउँपालिका-१ मा अवस्थित क्रुस अज्ञात व्यक्तिहरुले ढालिदिएको छ

धादिङ जिल्ला काे रुबीभ्याली गाउँपालिका-१ मा अवस्थित क्रुस अज्ञात व्यक्तिहरुले ढालिदिएका छन् ।

धादिङको लाप्पा गाउँ जहाँ करिब ९५ प्रतिशत मानिसहरूले येशूलाई मुक्तिदाताको रुपमा विश्वास गरेका छन् भन्ने आँकलन गरिएको छ । साे स्थानकाे प्याल्दाेर पिकमा उनिहरुले आफ्नै गाउँमा नेपालकै सबैभन्दा अग्लो क्रुस बनाएर अत्याधिक मात्रामा आन्तरिक पर्यटहरुकाे आगमनलाई टेवा पुर्याई स्थानीय आर्थिक चहलपहल बढाउन समेत मदत पुर्याएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button