शंकर दत्त भट्ट काठमाडौं आजबाट चैत १ गतेसम्मम मतदाता नामावली अद्यावधिक गरिने भएको छ। मतदाता नामावली अद्यावधिक गर्न सर्वसाधारणलाई वडा कार्यालयमा सम्पर्क राख्न निर्वाचन आयोगले आग्रह गरेको छ। फागुन २२ गते सोमवार स्थानीय तहका सबै…