वालेन लाई स्वागत गर्न राती लाखौ बुटवलबासीहरु सडकमा

सुरुसुरुमा लाग्थ्यो, रास्वपा पहिलो पार्टी बन्नेछ। तर विगत केही दिनमा ५/७ वटा जिल्लाको भ्रमण गर्दा मैले जे देखेँ, त्यसले मेरो सोच नै बदलिदिएको छ। सहरदेखि गाउँसम्म जुन खालको जनलहर र उत्साह उर्लिएको छ,रातको ९/१० बजेपनी आफ्नो नेता कुरेर बसेको त्यो थामी नसक्नुको भिड सम्झ्दा म अझैसम्म अचम्मित परिरहेको छु। मान्छे के भाका हो??

​स्थानीय नागरिकहरूको भावना र भुइँतहको वास्तविकता बुझेपछि म यो निष्कर्षमा पुगेको छु कि रवि लामिछानेले केही दिनअघि सामाजिक सञ्जालमा लेखे जस्तै फागुन २१ गते साच्चै ‘सुनामी’ आउनेवाला छ। यदि फागुन २० गतेको रातसम्म कुनै अप्रत्याशित परिस्थिति सिर्जना भएन भने, नेपाली राजनीतिको इतिहासमा एउटा नयाँ र शक्तिशाली अध्याय लेखिने निश्चित छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button