अन्तर्राष्ट्रिय ख्याति प्राप्त बक्ता हरु धनगढी मा आउने

 

शंकर दत्त भट्ट/काठमाडौं उपत्यकामा लगायत विश्वका बिभिन्न देशमा ख्याति प्राप्त बक्ता हरु रेभ.पाष्टर लाजरस थुलुङ्ग र रेभ.पाष्टर राजु सुन्दास यही मिति चैत्र ०९ र १० गते सुदूरपश्चिम को धनगढी मा आयोजना हुन गइरहेको मन्डली जागृति सम्मेलनमा अथिति कोरुपमा  आउदै हुनुहुन्छ/

सो अवसरमा आ-आफ्नो क्षेत्रको मन्डली हरु सहभागी भइ आषीसीत हुन संयोजक पा. वसन्त बोगटी ज्यू ले आव्हान गरिएको जानकारी दिनुभयको छ। साथै सोही अवसरमा सुदूरपश्चिम खीष्टीयन समाजको नयाँ नेतृत्व चयन गर्ने र मन्डली को बिकास , सेवा लाइ प्रभाव कारी रुपमा अगाडि बढाउने कुरा समेत गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button