चापागाउँ पुलिसको दादागिरी स्टेसनरी पसल बन्द गर्न दबाब रक्सीको भट्टी खुलमखुल्ला

शंकर दत्त भट्ट/ ललितपुर

चापागाउँ पुलिसको दादागिरी स्टेसनरी पसल बन्द गर्न दबाब रक्सीको भट्टी खुलमखुल्ला

प्रहरीको स्वास्थ्यकर्मी को जती तारिफ गरे पनी यो महामारीको बेला कमीनै हुन्छ तर बेला बेलामा प्रहरी बिभिन्न विवाद मा समेत मुछिने काम भने नैालो होइन कन्चनपुर को निर्मला कान्ड सुर्खेत को सामाजिक अभियन्ता शाही माथि को हातपात पत्रिकारमाथीको दमन बलत्कार लगायतका विभिन्न घटनाहरूको सत्य तथ्य छानविन नहुनु कानुन हातमा लिएर बन्दुक बोकेर तर्साउनु बिभिन्न वाहानामा

बिना प्रकाउ पुर्जी गैरकानुनी रूपमा थुनामा राख्नु सत्य तथ्य छानविन नहुनु कानुन बमोजिम कारबाही नहुनु नाताबाद कृपाबाद हाबीहुँदै जानुले सत्य सेवा सुरछण नारामा मात्र सीमित रहेको छ।

आज बिहान चापागाउँ प्रहरी कार्यालय खटिएका प्रहरीहरुले सुनाकोठी स्थिति गुडन्युज पब्ललीकेसन दा्रा सन्चालीत नमुना स्टोर मा छामामार सैलिमा  पुलिसले अभद्र व्यवहार गरेको सन्चालक तारा भट्टले  काठमाडौं मिडिया पब्ललीकेसन लाइ खबर गर्नुभयो। सुनाकोठी स्थित आधाजरजन भन्दा बढी होटल चियापसल खुलम खुल्ला खोलिरहेको देखेपनी नदेखेजस्तो गरेर हिड्ने स्टेसनरी पसल बन्द गर्न दबाब दिने सरकारले यो पसल कहाँ खोल्न भनेको छ देखाउनु भन्दै थर्काउने यो स्टेसनरी पसल हो सरकारले बिहान ११ बजे सम्म खोल्नुलाइ अनुमति दिएको होइन सर भन्दा पुलिस लाइ कानुन सिकाउने भन्दै कारवाही गर्ने चेतावनी दिदै आएको कुरा स्टेसनरी सन्चालले काठमाडौं मिडिया पब्ललीकेसन लाइ गुनासो गर्नु भएको छ।कोभिड महामारीको बेला पसल खोल्न रहर नभइकन बाध्यता रहेको समेत सन्चालक बताउछिन् सरकारले राहत को बारेमा साथै ब्ययवसयको भाडा सम्बन्धमा केही ब्यबस्था गरेको छैन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button