माधव नेपालको पार्टी संसदको चौथो ठूलो दल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खोलेको खोलेको नेकपा (एकीकृत समाजावदी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै यो दल संघीय संसदको चौथो ठूलो दल भएको छ।