राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल को प्रथम साधारणसभा सम्पन्न

काठमाडौं

भदौ १ गते ललितपुरमा नखिबोट स्थित राष्ट्रिय ख्रीष्टियन मण्डली माहासंघ नेपालको  एक बिसेस कार्यक्रम का बिच बार्षिक  साधारण सभा सम्पन्न तथा  सदस्यता प्रमाणपत्र वितरण सम्पन्न भएको छ उक्त कार्यक्रम को सभापतित्व माहासंघका संथापक अध्यक्ष,डा सुभाष सुब्बा लिम्बु गर्नु भएको थियो कार्यक्रम सञ्चालन मार्था राइले गर्नु भएको थियो कार्यक्रममा राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल का महासचिब पास्टर सुसिल भट्ट ले आर्थिक वर्ष को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साथै कोषाध्यक्ष दिल गुरुङ ले आर्थिक वर्ष को बार्षिक आम्दानी खर्च प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा २०० भन्दा बढी सदस्य प्रर्यवेछक पत्रकार राजनितिज्ञ समाजसेवी हरु को बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम  सम्बोधन गर्दै राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल का महासचिब पास्टर सुसिल भट्ट ले सम्पुर्ण उपस्थिति महानुभावहरु लाइ धन्यबाद दिदै कोभिडको बारेमा गलत समाचार सम्प्रेषण प्रति खेद प्रकट गर्दै आउनेेदिनमा सचि्न सम्बन्धित व्यक्तिि लाइ अनुरोध गर्नु भएको थियो। साथै अथिति पा भरत गिरि र पा जयवन्त बिक्रम शाहलेे महासंघले   ठोस कार्यक्रम गर्न  शुभकामना व्यक्त गर्नुभएको थियो कार्यक्रममा सहभागी  हरुलाइ सम्बोदन गर्दै  डा. सुबास सुब्बा लिम्बुले नेपाल

देशका ख्रीष्टियन हरुको धेरै समय हरु मध्ये एउटा समस्या , हो आफ्नो धर्म अनुसार को दफन गर्ने चिहान को जग्गा को , धेरै बर्ष पहिला देखि नै नेपाल सरकार संग इसाइ हरुले यो कुराको माग गरदै आएको छन , तर आज सम्म नत सरकार  ले दियो नत कुनै प्रक्रिया नै आगाडी बडायो तेस्रैले ,आफ्नो तह तरिका बाट दफन को अन्तिम बिकल्प को रुपमा दफन को जग्गा खरिद गरिरहेको बताए ,काठमाडौं आसपासका सबै मण्डली ,समुदायको लागी र सबै ख्रीष्टन तथा अरु पनी आ आफ्नो धर्म अनुसार गाड्ने संकार भएका सबै,जात जाति धर्म ले पनी लास दफन गर्न मिल्ने गरि ठाउ तयार हुदैगरेको जानकारी दिनुको दिए साथै सबै नेपाली ख्रीष्टियन हरु एकता मा रहेर अगाडि बड्ने समय आए को पनि बताए ,उक्त कार्यक्रम मा उपस्थित बक्ता हरु ले भने ख्रीष्टियन हरुको हकहित र माग हरु नेपाल सरकारले  कुनै पनी समयमा पुरा गर्नुपर्ने हुन्छ , र धर्म को नाउमा भेधभाप हुनुहुदैन नेपाल सरकारले , देश को सबै धर्म लाइ एक समान व्यवहार  हुनुपर्ने हुन्छ , साथै सबै ख्रीष्टन हरुले आ आफ्नो मण्डली र जिल्ला स्थान बाट ठिक तरिका को लिडर सिप गर्नुपर्ने र कोबिट को चुनौती लाइ एउटा चेतना रुपमा लिनुपर्ने पनी बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button