हामी सबै चलचित्रको धमाका ३ दिनमै १ मिलियन भन्दा बढी दर्शकले मनपराए

सामाजिक सन्जालमा भाइरल

सुसील भट्ट/काठमाडौं   २७ मंसिर २०७८

होसन्ना चर्च सेवाकाइ दाृरा निर्मित हामी सबै नामक  चलचित्र रिलिज भएको तिन दिनमै सामाजिक सन्जाल टिकटकमा १ मिलियन भन्दा बढी दर्शकले हेरेको कुरा सार्वजनिक भएको छ। लामो समय देखि पाष्टरीय सेवामा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताको रुपमा चिरपरिचित पास्टर राजु सुन्दास र उनको परिवारको मन्डली को अथक प्रयासमा बिसेस कार्यक्रम बिच काठमाडौं को दरबारमार्ग राइजिङ मलमा रिलिज भएको थियो।

सु समाचार लाइ संगीत मार्फत धेरै भन्दा धेरै मानिसहरूमा पुर्याउने उद्देश्यले यो चलचित्र निर्माता पास्टर राजु सुन्दासले बताउनुभयको थियो सोही अनुसार ३दिनमै टिकटमा मात्र   १ मिलियन  भन्दा बढी दर्शकले हेरेर आसिसीत भयका छन।

आउने दिनमा अझै धेरैले यो भिडियो हेरेर आसामा आन्नदित हुने कुरामा निर्माता पास्टर राजु सुन्दास ढुक्क छन् साथै यसले अझैं नयाँ कामहरु गर्न थप उर्जा मिल्ने छ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button