जहाँ सम्मस्या छ त्यही सहयोग गर्नु पुग्छन् डा.सुबास सुब्बा लिम्बु
काठमाडौं ३ असार
सिन्धुपाल्चोकमा भएको भिषण बाढी र पहिरो ले निकै ठूलो छेती भएको छ धेरै को घरबास नै उठीबास भएको छ कतिपयको परिवार को सदस्य गुमाएको पिडा त्यतिकै छ।सो पिडामा सकेको मलमपट्टी लगाउन एल- सदा्दाइ नेपाल संग सगै राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल का केन्द्रीय अध्यक्ष डा.सुवास सुब्बा लिम्बु र उनको टिम सिन्धुपाल्चोक को मेलम्ची लगायतका समस्याग्रस्त ठाउँमा सहयोग गर्न गइसक्नु भएको छ। साथै डा.सुवास सुब्बा लामो समयदेखिको कोभिड संक्रमितको सेवामा हुनुहुन्थ्यो त्यस संगै लकडाउनमा चुलो नबलेको परिवार मा चुलो बाल्न ५० लाख भन्दा बढी राहत वितरण गरिसक्नुभएको छ र हाल सिन्धुपाल्चोकमा सहयोग गर्न तल्लीन रहनुभएकाे छ। उहाँले यो सहयोगी मनहरु प्रति सबै धन्यबादी भएका छन्।