महामारीको बेला मेडिकल कलेज तथा अस्पताल बने उपचारका बाधक कोभिड उपचारको मुल्य सुची हेर्दा अचम्म लाग्छ।

हाल कोरनाको कारन देसमा माहामारीको सामना गर्न निकै गाह्रो छ तर कतिपय मेडिकल कलेज शिक्षण अस्पताल हरू ले कोभिड को बिरामी बाट चर्को शुल्क निर्धारण गरिएको जानकारी प्राप्त भएको छ। यस्तो महामारीको बेला सहयोग गर्नु को साटो चर्को शुल्क ले जनता मार पर्ने पक्का पक्की छ। सरकारी अस्पताल मा बेड खाली छैनन् प्राइभेट अस्पताल को महगो कसरी तिन्रे यस बारेमा सरकारले ध्यान दिनुपर्ने जरुरी देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button