हिमाली पहुँच केन्द्र द्वारा राहत वितरण 

कमलेश चौधरी  / धनगढी २९ मंसिर २०७८

सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा असाय,गरिव, दीन दुःखीको साथै तराईमा भयको भारि वर्षातले वालिनालिमा नष्ट भयका १५० भन्दा वढि परिवारलाई राहत वितरण गरिएको छ।

उक्त राहत वितरण कार्यक्रम मा वडाध्यक्षको प्रमुख अतिथि रहनुभएको थियो भने हिमाली पहुँच केन्द्रका केन्द्रीय प्रतिनिधि सुमन तामाङ ज्युको सहभागी रहेकाे थियो र राहात कार्यक्रममा सहभागी हनु भयकि वाटुलि सुनारले संस्थालाई धन्यवाद दिनुको साथै आगामिक दिनमा यस्ता कार्यक्रमहरु आवस्यक रहेको वताउनु भयो।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button