सहयोगी मनहरुको अभाव छैन हाम्रो देशमा

ललितपुर जेठ ३

 

ललितपुर को इमाडोल मा अस्थायी रूपमा बसोबास गरीरहेकी  लामो समयदेखिको बिरामी भइ थलीरहेकी माया तामाङलाई राष्ट्रिय पास्टर काउन्सिल का अध्यक्ष जित बहादुर खाती ज्यू ले नगत रु ५०००सहयोग गर्नु भएको छ साथै अप्ठ्यारो मा परेको मानीस हरु लाई सहयोग गर्न आफू आत्तुर रहेको र सरकार को समन्वय समेत आवश्यक रहेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button