कीन पाष्टरलाई दुःख दिएको तुरुन्त रीहाई गर

रौतहट जिल्लाको गौर क्षेत्र स्थिति पाष्टर दिपक श्रेष्ठ (रौतहट ) मुरली चौधारी (सर्लाही) र धर्मेन्द्र ठाकुर (धनुषा) ३जना पाष्टरलाई धर्म प्रचारको अरोपमा फेरि नयाँ सरकार तथा नव गठित सरकारले गिरफ्तार गरि प्रहारीको नियन्त्रण रहेको स्रोतले बताउनु भएको छ ।

३ जना पाष्टरलाई आझै थप अनुसन्धान गर्नको लागि केही दिन थुनामा रौतहट जिल्ला प्रहारीको टोलिले जिल्ला प्रहारी कार्यलयमा लागिएको छ । केही परिचालक तथा समाजलाई बिथाल्ने समुहहरुले

विदेशी धर्मलाई छोडि आफ्नै धर्म रक्षा गर्ने विदेशी धर्म अंकाल्नु देशद्रोही समेत अरोप समेत लगाएको र देशबाट निकाल गर्नु पर्ने समेत बताउनु भयो ।

भारतको संविधान जस्तै नेपालमा पनि लागू गर्नु पर्ने समेत धम्कि तथा वंश गद्दार समेत ट्रग लगाएको बताउनु भयो ।

ईशाइ धर्म गुरु हरु बताउनु हुन्छ नया सरकारबाट पनि आशा नरहेको ईशाइहरुलाई पटक पटक राज्यले निर्मम ढगंले प्रहार गरिएको बताउनु भयो यो देशमा जति अरु धर्ममा आस्था राख्नेहरुले योगदान गरे त्यो भन्दा दोब्बर ईशाइहरुको रहेको बताउनु हुन्छ जसरी राज्यलाई दिनुपर्ने कर, लेवी र राज्यलाई दिनुपर्ने सबै तिरेकै छन् किन यस्तो अमानवीय व्यवहार ??? हामी एकजुट नभई सम्म समस्याको समाधान नरहेको समेत बताउनु भयो । nepali churches

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button