नेपाली चेली को चित्कार,मृगौला पीडित पति बचाइदिन सबैमा अनुरोध

डेभिड भट्ट काठमाडौं

सुदुरपश्चिम घरभइ भारतको चन्नइ मा कामको सिलसिलामा गयका प्रकास पार्कि दुबै मृगौला फेल भयर लामोसमयसम्म KMC अस्पताल मा उपचारका क्रममा हुनुहुन्छ । सामान्य गरिब परिवारका प्रकास स परिवार सहित बिगत ५ बर्ष देखि ज्याला मजदुरी गरि परिवार पालिरहेका थिए।

तर अचानक बिरामी भएको देखि निकै गाह्रो छ उनको परिवार को अनुसार सबै रुपैयाँ खर्च भइसकेको छ अब सहयोग दाता र इस्वर को हातमा छोडेको छु सकिन्छ भने मेरो पतिलाई बचाइदिुहोस भनि गुहार मागेकी छिन्। मनकारी हरु लाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।निजको सम्पर्क नम्बर +917358097317 केएमसी हस्पिटल चनाई भारत।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button