एपी मसिहा पार्टी द्वारा बिरोध प्रदर्शन

नर्बु सेर्पा/काठमाडौं

एपी मसिहा पार्टीले हाल देशमा भइराखेको भ्रष्टाचार दमन महंगी लगायत अल्पसंख्यक धार्मिक समुदाय माथि गरेको दमन शोषकको विरुद्ध चहिँ मोटरसाईकल र्याली सहित विरोध प्रदर्शन गरेको छ। पोखराका धर्मगुरु केसव आचार्यलाई बिनासर्त रिहाईको माग गर्दै धार्मिक समुदाय माथि गरेको हस्तक्षेपको खुलेरै विरोध गर्नुभएको थियो  साथै अध्यक्ष भरत गिरी ज्यू ले राज्य समक्ष माग समेत गर्नुभएको छ भारतीय बाबाहरुलाई संरक्षण गरेको र नेपाली समुदायको पास्टर अगुवा हरुलाई चाहिँ धरपकट गर्ने झुटा आरोप लगाउने गरेका छन् ति कुराहरूको खुलेरै विरोध गर्नुभएको थियो।

धार्मिक सद्भाव र मेलमिलाप एकता र सद्भाव कायम राख्ने पास्टर आचार्यमाथि राज्यले गरेको दुर्व्यवहारको खुलेरै विरोध गर्नुभएको थियो कार्यक्रममा बिभिन्न व्यक्तिहरुले आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो उहाँले हाल पेट्रोलियम पदार्थको महंगी भ्रष्टाचार छ सँगसँगै धार्मिक अल्पसंख्यक समुदाय माथि भएको दमन शोषक को बिरुद्धमा आफु निरन्तर हाल्न लाग्ने र विगत पाँच वर्षदेखि लागि राखेको कुरा समेत स्मरण गराउनुभयो राज्यले क्रिसमसको बिदा काटेको विभिन्न समयमा समयसमयमा के धरपकट गरेको अरुलाई दुःख दिने नियत  कुराप्रति समेत आपत्ति जनाउनुभएको थियो र यस्ता कुराहरु राज्यले समयमै सचेत हुनुपर्छ हामी यो देशको नागरिक  हामी स्वतन्त्ररुपमा बाँच्न पाउनुपर्छ आफ्नो धर्मको आस्था को कम संरक्षण  अवलम्बन गर्न पाउनुपर्छ भन्ने कुरामा जोड दिनु भयको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button