वरिष्ठ प्रगतिशील गायक तथा संविधानसभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे) को ७८ बर्षको उमेरमा उपचारका क्रममा निधन

डेभिड भट्ट/ काठमाडौं

वरिष्ठ प्रगतिशील गायक तथा संविधानसभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे) को ७८ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको खवरले स्तब्ध बनाएको छ । जनताको गीत गाउने गायकका रुपमा नेपाली समाजमा स्थापित जेबी टुहुरेले निरंकुशताबिरुद्ध जनता जगाउन सांगितिक एवम् राजनीतिक क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ । उहाँप्रति बिभिन्न राजनीतिक दल समाजसेवी लगायतका व्यक्तिहरुले  भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button