राजनीतिक समन्वय समिति के का लागि?? पा.बिर बहादुर तामाङ
नेपालको समसामयिक राजनीतिक अवस्था निकै गम्भीर छ।नेपालमा १२३ भन्दा बढी राजनिति दलहरु छन् सबैको आ आफ्नै उद्देश्य छन् आ आफ्नै तरिका छन् कतिपय राजनीतिक पार्टीको केन्द्रीय अध्यक्ष बाहेक बाँकी सदस्य हरु पनि छन कि छैनन अत्तोपत्तो छैन त्सता स साना राजनिति दलहरु मिलेर अगाडि बढन बिर बहादुर तामाङ ले सबै राजनीतिक दलहरु लाइ आव्हान गर्नु भएको छ। पास्टर बिर बहादुर तामाङ राजनीतिक समन्वय समिति मार्फत सबैलाई राजनीतिक जनचेतना जगाउने उद्देश्यका साथ समन्वय समिति गठन गरेको बताउनुभयो आशा छ भबिस्यमा यस ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।