free health camps coming Saturday

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
कोरिया रहेका बिदेसीहरुलाई मध्यनजर राखी आउने शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेछ ईच्छूक र आवश्यक भएका व्यक्तिहरूले सम्पर्क गर्नुहुन अनुरोध गरीएको छ।
Coming Saturday free health camps
A free health camp is going to be conducted Coming Saturday keeping in mind the foreign nationals. Those who are willing and needful are requested to contact.




